कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको बेदकोट नगरपालिका–१० नयाँगाउँका ६० वर्षीय नवलसिंह रावलको आइतवार नदीमा डुबेर मृत्यु भएको हो। बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
शनिबार, २१ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…