अन्तर्वार्ता

दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु

दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

असार २४-दार्चुला, दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ हरडीगाड खोलामा खसेर सोही ठाउँका ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको हो। प्रहरीका अनुसार गिरी शनिवार साँझ मालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने क्रममा ६० मिटर माथि बाटोबाट खोलामा खसेर मृत्यु भएको छ।

 

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…