अस्ट्रेलियामा एउटा अचम्मको घटना बाहिर आएको छ ।
पूर्व प्रेमीले २१ वर्षीया युवतीलाई अपहरण गरी करिब ६५० किलोमिटर टाढा कारमा लगेर दक्षिण अस्ट्रेलियाको फ्लिन्डर्स रेन्जमा जिउँदै गाडे । अष्ट्रेलियामा नर्सिङ पढ्दै आएकी भारतीय मूलकी जस्मिन कौरले आरोपित युवकविरुद्ध कुटपिट गरेको गुनासो गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्