दिल्लीमा तीस हजारी अदालत परिसर भित्र गोली चलेको छ

 

भारतको दिल्लीमा तीस हजारी अदालत परिसर भित्र गोली चलेको घटना बाहिर आएको छ ।

 

दिल्ली प्रहरी अधिकारीहरुका अनुसार यसमा कोही पनि घाइते नभएको बताइएको छ । वकिलहरूबीच कुनै कुरालाई लिएर विवाद भएको थियो, त्यसपछि यो घटना भएको बताइएको छ । प्रहरी टोली घटनास्थलमा छ ।

प्रतिक्रिया दिनुहोस्