‘नुनको दानाभन्दा पनि सानो’ यो झोलाको मुल्य ६३ हजार डलर

नुनको दानाभन्दा पनि सानो’ यो झोला अनलाइन लिलामीमा ६३ हजार डलरमा बिक्री भएको थियो। यो झोला डिजिटल डिस्प्ले माइक्रोस्कोपबाट बिक्री गरिएको थियो।।

केही समयदेखि सामाजिक सञ्जालमा निकै सानो झोलाको तस्बिर भाइरल भइरहेको छ । यो झोला नुनको दाना भन्दा सानो हुन्छ। यसलाई हेर्न माइक्रोस्कोप चाहिन्छ । अहिले यो लिलामीमा ५० लाखभन्दा बढीमा बिक्री भएको छ । जसपछि प्रयोगकर्ताहरूले यो झोलाको प्रयोग के हो भनेर सोधिरहेका छन्।

सीएनएनको रिपोर्टका अनुसार मानिसको आँखाले मात्रै देख्न मुस्किल हुने यो झोला लुइस भिटन डिजाइनमा आधारित छ। यद्यपि, यो न्यूयोर्क आर्टमा बिक्री भएको थियो।

‘नुनको दानाभन्दा पनि सानो’ रहेको यो झोला अघिल्लो दिन अनलाइन लिलामीमा ६३ हजार डलरमा बिक्री भएको थियो । झोलालाई डिजिटल डिस्प्लेको साथ डिजाइन गरिएको थियो।।

प्रतिक्रिया दिनुहोस्