अमेरिकाले प्रयोगशालामा बनाएको कुखुराको मासुलाई बिक्रीको अनुमति दिएको छ ।
नियामक निकाय कृषि विभागले अपसाइड फुड्स र गुड मिट कम्पनीलाई प्रयोगशालामा तयार भएको मासु बिक्रीको अनुमति दिएको हो । यस्तो मासुको उत्पादनले खाद्य उत्पादनको वातावरणीय प्रभाव घटाउन मद्दत गर्ने उत्पादक कम्पनीहरुको दाबी छ ।।
प्रतिक्रिया दिनुहोस्