इन्जिनियर तमोर नदीले बगाएर बेपत्ता

धनकुटाको साँगुरीगढी ९ दिलुङटारमा तमोर नदीले बगाएर एक इन्जिनियर बेपत्ता भएका छन । बेपत्ता हुनेमा मोरङ बेलबारी ११ का २३ वर्षीय सिद्धार्थकुमार खत्री रहेका छन । मोटरेवल पुल निर्माणका लागि नापजाँच गर्ने क्रममा उनी चिप्लेर नदीमा खसेका हुन ।।

प्रतिक्रिया दिनुहोस्