अपराध

लागुऔषध सहित एक जना विदेशी महिलासहित दुई जना पक्राउ

लागुऔषध सहित एक जना विदेशी महिलासहित दुई जना पक्राउ

 

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधको मुद्दामा एक जना विदेशी महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामा मोरङको विराटनगर महानगरपालिका–१२ स्थायी घर भइ पोखरा –६ लेक साइडमा बस्दै आइरहेका २६ वर्षीय राज गौतम र चेक रिपब्लिका कि ३२ वर्षीया मार्टिना सेर्ना रहेका छन । उनीहरुको साथवाट २६ थान लसर्जिक एसिड डायाथलीमाइड बरामद भएको छ ।।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…