लागुऔषध सहित एक जना विदेशी महिलासहित दुई जना पक्राउ

 

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधको मुद्दामा एक जना विदेशी महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामा मोरङको विराटनगर महानगरपालिका–१२ स्थायी घर भइ पोखरा –६ लेक साइडमा बस्दै आइरहेका २६ वर्षीय राज गौतम र चेक रिपब्लिका कि ३२ वर्षीया मार्टिना सेर्ना रहेका छन । उनीहरुको साथवाट २६ थान लसर्जिक एसिड डायाथलीमाइड बरामद भएको छ ।।

प्रतिक्रिया दिनुहोस्