अन्तर्वार्ता समाज

अछाममा एक जना पुरुष मृत फेला

अछाममा एक जना पुरुष मृत फेला
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

असार ८- अछामः अछाममा एक जना पुरुष मृत फेला परेका छन्।

जिल्लाको तुर्माखाद गाउँपालिका–३ लोडेको कर्णाली नदि किनारमा आन्दाजी २५/२६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो। सोही ठाउँका स्थानीय दिपक बिसिले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको छ। थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिईएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…