बिहीबारको खेलमा हरारे क्रिकेट मैदानमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित भएको हो ।
दुई पटकको विश्वकप विजेता टेष्ट राष्ट वेष्ट इण्डिजसँग नेपाल १०१ रनले पराजित भयो ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा वेष्ट इण्डिजविरुद्ध फिल्डिङका चुक्दा नेपालले फराकिलो हार व्यहोरेको छ ।
जितका लागि ३४० रनको लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २३८ रनमा अल आउट भयो ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले यसअघि नेपालले पहिलो खेल घरेलु टोली जिम्बाव्वेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्