अन्तर्वार्ता समाज

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

असार ७- कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन्।

जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका दिपकराम चौधरीको छोरी २३ वर्षीया अंजली चौधरी आज (बिहीवार) मृत फेला परेकी हुन्। रौतहट घर भएकी अंजली बिहीवार बिहान आफ्नै माईती घर कञ्चनपुरमा मृत अवस्थामा फेला हुन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलौरीले थप अनुसन्धान गरिरहेकोे छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…