असार ७-धनगढीः धनगढीमा लागुऔषधसहित हेम सिंह साउद पक्राउ परेका छन्।
बुधवार राति धनगढी उपमहानगरपालिका–२ व्यारेल स्थित गोदावरी नगरपालिका–१ का २४ वर्षीय साउदलाई शंकालागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८६० मिलिग्राम लागुऔषध फेलापारी पक्राउ गरिएको हो। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
स्रोतः दिनेश खबर
प्रतिक्रिया दिनुहोस्