दिल्लीको एक विश्वविद्यालयमा विद्यार्थीको छुरा प्रहार गरी हत्या

यो घटना दिल्लीको एक विश्वविद्यालयमा भएको हो

दिल्ली विश्वविद्यालयको साउथ क्याम्पसमा एक विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको छ र प्रारम्भिक अनुसन्धानमा उनीहरुबीच झगडा भएको दिल्ली प्रहरीले जनाएको छ । अभियुक्तको पहिचान भइसकेको छ र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्