अन्तर्राष्ट्रिय अन्तर्वार्ता अपराध

दिल्लीको एक विश्वविद्यालयमा विद्यार्थीको छुरा प्रहार गरी हत्या

दिल्लीको एक विश्वविद्यालयमा विद्यार्थीको छुरा प्रहार गरी हत्या

यो घटना दिल्लीको एक विश्वविद्यालयमा भएको हो

दिल्ली विश्वविद्यालयको साउथ क्याम्पसमा एक विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको छ र प्रारम्भिक अनुसन्धानमा उनीहरुबीच झगडा भएको दिल्ली प्रहरीले जनाएको छ । अभियुक्तको पहिचान भइसकेको छ र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…