एघार दिनयता कालीमाटी तरकारी बजारमा भारतीय प्याज र आलु आयात रोकिएको छ ।
सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाएपछि केही व्यापारीले आलु–प्याज नल्याएका हुन । आयात नभएपनि
बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ ।।
प्रतिक्रिया दिनुहोस्