अन्तर्राष्ट्रिय खेलकूद

मेसीले सन् २०२२ को विश्वकप नै आफ्नो अन्तिम हुने संकेत

मेसीले सन् २०२२ को विश्वकप नै आफ्नो अन्तिम हुने संकेत

विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सन् २०२६ को विश्वकप खेल्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् ।

 

३६ वर्षपछि गत वर्ष अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाएका मेसीले सन् २०२२ को विश्वकप नै आफ्नो अन्तिम हुने संकेत गरेका हुन । लगातार पाँच वटा विश्वकप खेल्दै मेसीले गत वर्ष अर्जेन्टिनालाई उपाधि दिलाएका थिए ।।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…