अपराध समाज

अनधिकृतरूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ

अनधिकृतरूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ

कञ्चनपुरवाट अनधिकृतरूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तिक सरदार, रवि विश्वास लगायत छन । उनीहरुले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाभित्र अनधिकृतरूपमा औषधि पसल चलाइरहेका थिए ।।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…