अनधिकृतरूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ

कञ्चनपुरवाट अनधिकृतरूपमा औषधि पसल सञ्चालन गर्ने नौ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तिक सरदार, रवि विश्वास लगायत छन । उनीहरुले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाभित्र अनधिकृतरूपमा औषधि पसल चलाइरहेका थिए ।।

प्रतिक्रिया दिनुहोस्