हर्क साम्पाङले धरान ल्याए पानी, बधाई दिनेहरुको ओइरो ।।

धरान उपमहानगर प्रमुख हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् ।

 

कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए । कोकाहाको पानी धरान ल्याउन सफल प्रमुख साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन् ।।

प्रतिक्रिया दिनुहोस्