समाज

हर्क साम्पाङले धरान ल्याए पानी, बधाई दिनेहरुको ओइरो ।।

हर्क साम्पाङले  धरान ल्याए पानी, बधाई दिनेहरुको ओइरो ।।

धरान उपमहानगर प्रमुख हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् ।

 

कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार साम्पाङलगायत धेरै धरानबासी रातभर जाग्राम बसेका थिए । कोकाहाको पानी धरान ल्याउन सफल प्रमुख साम्पाङलाई अहिले सामाजिक सञ्जालमा मानिसहरूले बधाई दिइरहेका छन् ।।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…