कैलालीकी एक महिला कोठामा मृत फेला

कैलालीकी एक महिला कोठामा मृत फेला परेकी छन्।  जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगरकी ४६ वर्षीया कृष्णादेवी चौधरी मृत अवस्थामा फेला परेकी हुन्।

दिपनगरका राजकुमार चौधरीकी श्रीमती कृष्ण आइतवार घरको कोठामा मृत फेला परेकी हुन् । उनी आइतबार घरको कोठामा सुतेकी थिइन ।  उनी सोमवार बिहान कोठामा मृत फेला परेकी प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडले घटनाको अनुसन्धान गर्र्दैछ ।

 

स्रोतः कैलाली खबर

प्रतिक्रिया दिनुहोस्