अन्तर्वार्ता

कञ्चनपुरमा मृत अवस्थामा शव फेला

कञ्चनपुरमा मृत अवस्थामा शव फेला
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

कञ्चनपुरमा मृत अवस्थामा शव फेला परेको छ।

जिल्लाको बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलका राजुथापाको श्रीमती ४५ वर्षीया दुर्गा थापाको शव मृत अवस्थामा फेला परेको हो।

बिहीवार घाँसकाट्न भनि घरबाट गएकी उनी साँझ अवेर सम्म घर नआएकोले खोजतलास गर्दा बहादुर रोकायको उखुबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। झिलमिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…