संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा नेपाल विजयी भएको छ । सन् २०२४–२०२६ कार्यकालका लागि नेपाल १ सय ४५ मतका साथ सदस्यमा निर्वाचित भएको हो । एसिया प्यासिफिक क्षेत्रबाट नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको हो ।।
शुक्रबार, २० कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…