अन्तर्राष्ट्रिय अन्तर्वार्ता अपराध

महिलाको शवलाई टुक्रा पारेर कुकरमा पकाएर कुकुरलाई खुवाएका प्रेमी पक्राउ

महिलाको शवलाई टुक्रा पारेर कुकरमा पकाएर कुकुरलाई खुवाएका प्रेमी पक्राउ

भारतको मुम्बई मीरा रोड इलाकाको एक सोसाइटीबाट एक महिलाको शव फेला परेको छ ।

महिलाको शवको धेरै टुक्रामा फेला परेको थियो । ती महिला आफ्नो लिभ इन पार्टनर मनोज सानेसँग बस्दै आएकी थिइन् । लिभ इन पार्टनरको उमेर ५६ वर्ष हो भन्ने आशंका प्रहरीले गरेको छ

शंकाको आधारमा प्रहरीले महिलाका लिभ इन पार्टनर मनोज सानेलाई पक्राउ गरेको छ । जसको तस्विर सार्वजनिक भएको छ । आरोपीले महिलाको शवलाई टुक्रा पारेर कुकरमा पकाएर कुकुरहरूलाई खुवाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…