अन्तर्वार्ता

भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मेलौली नगरपालिका वडा नंं–५ का शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो।

कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा टाउको तथा शरीरका बिभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

 

स्रोतः दिनेश खबर

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…