कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ

उक्त घटनामा एक पैदलयात्री सोमैया चौधरी मृत्यु भएको हो मोटरासाइकल टीकापुर नगरपालिका–७ मा से ४ प ५८८२ नम्बरको रहेको छ

मोटरसाइकलको ठक्करबाट भजनी नगरपालिका–८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ
घटनाको छानविन भईरहेको छ

प्रतिक्रिया दिनुहोस्