इजिप्टको सीमा नजिकै भएको आक्रमणमा तीन इजरायली सेनाको हत्या

इजिप्टको सीमा नजिकै भएको आक्रमणमा तीन इजरायली सेनाको हत्या भएको छ ।

इजिप्टको पुलिस वर्दी लगाएका बन्दुकधारीले गोली चलाउँदा तीन इजरायली सैनिकको मृत्यु भएको बताइएको छ ।

घटना इजरायल र इजिप्ट बीचको नितजाना र अल–अवजा सीमाना नजिकै भएको हो ।।

प्रतिक्रिया दिनुहोस्