काभ्रेको पनौतीमा आज मोटरसाइकल र बस एक आपसमा ठोकिदा दुर्घटना भएको छ
घटना काभ्रोको सुब्बागाँउ सडकखण्डमा भएको हो उक्त दुघटनामा मोटरसाइक चलकको अवश्था भने गम्भीर रहेको जानकारी आएको छ
दुघटना आज दिउसो १ः४० बजे भएको हो घटनाको विष्तृत जानकारी आउन बाकी छ
शुक्रबार, २० कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…