अन्तर्वार्ता

भारतीय नागरिक मृत अवस्थामा फेला

भारतीय नागरिक मृत अवस्थामा फेला
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

कपिलवस्तुको मायादेवी गाउँपालिका–५ सिसवास्थित खेतमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेको छन्।

भारत घर भएका ४० वर्षीय गोठे भन्ने सत्ते प्रकाश तिवारी शनिबार मृत अवस्थामा फेला परेका हुन।

तिवारीकाे शवलाई परिक्षणकालागि कपिलवस्तु अस्पताल पठाइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मिन बहादुर घलले बताए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…