कर्णाली नदीमा डुबेर किशोरको मृत्यु

कर्णाली नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्