कैलालीमा लागुऔसधसहित एक युवा पक्राउ

कैलालीमा लागुऔसधसहित एक युवा पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ अत्तरिया चोकबाट ५ सय १० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका ३३ वर्षीय विक्रम देउवालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनको साथबाट लागुऔषध फेला पारी देउवालाई पक्राउ गरेकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्