सुदुर पश्चिममा प्रहरी नै असुरक्षित, भयाे खुकुरि प्रहार !

कञ्चनपुरको दोधारा चाँदनीमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार राति दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित बीओपीका सई नरेन्द्रसिंह चैसिरमाथि खुकुरी प्रहरी भएको हो ।
पोष्ट नजिकै ड्युटीमा रहेका बेला ८/१० जनाको समूहमा आएका व्यक्तिले सामान्य विवादमा खुकुरी प्रहार गरेका हुन् । चैसिरको बायाँ पाखुरामा चोट लागेको उनले बताए !

प्रतिक्रिया दिनुहोस्