अन्तर्वार्ता

२ लाख बराबरको धनमाल जलेर नष्ट

२ लाख बराबरको धनमाल जलेर नष्ट
Flames engulf a chair inside a burning home as the Oak Fire burns in Mariposa County, Calif., on Saturday, July 23, 2022. (AP Photo/Noah Berger)

कञ्चनपुरमा २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीका चक्रबहादुर बिष्टको घरमा बिद्युत लाईन सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा घरमा रहेको काठ, फर्निचर, लत्ता कपडा, भाँडावर्तन, अन्नपात लगायत अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…