सामान्यभन्दा स्मार्ट मोबाइल फोन प्रयोगकर्ता बढी

नेपालको ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको प्रयोग हुने गरेको छ।

शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालको ७२.९४ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोन प्रयोग भएको पाइएको हो।

यसबाहेक ७३।१५ प्रतिशत परिवारमा साधारण मोबाइल फोन रहेको तथ्यांकले देखाउँछ। त्यस्तै नेपालका ३७.७२ प्रतिशत परिवारले इन्टरनेट प्रयोग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्