१३ चैत-काठमाडौं, नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह बालेन पूजा अर्चना गरेर बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।
सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक सकेर बालेन गृहप्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्