अवतरणको क्रममा रहेको जहाज र दमकल ठोक्किएपछि…

९ चैत -काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरूद्वको रिटको सुनुवाई आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

आज न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा पेशी परेकोमा हेर्दाहेर्दैमा रहेको हो ।

महान्यायाधिवक्ताको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले मुद्दा दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्