कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

४ चैत-काठमाडौं, नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत ६ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा चुनावी समीक्षासहितका एजेण्डामा छलफल हुने बताइएको छ

प्रतिक्रिया दिनुहोस्