२४ फागुन-काठमाडौं, जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ ।
समितिका अध्यक्ष गौरीबहादुर कार्कीसहित समितिका सदस्यले आज सिंहदरबारमा पुगेर प्रधानमन्त्री सुशिला कार्कीलाई प्रतिवेदन बुझाएका हुन् ।

असोज ५ मा सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न आयोग गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्