२३ फागुन- काठमाडौं, जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
गौरीबहादुर कार्की नेतृत्वको समितिले आइतबारसम्म प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
अहिले प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्