लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

३० पुष- काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्वीकरण र संगठित अपराधको मुद्वा फिर्ता भएको छ ।

 

 

आज महान्यायाधिवक्ता कार्यालयमार्फत रास्वपा विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिइएको हो ।

उनीमाथिको सहकारी ठगी सम्बन्धी मुद्दा भने यथावत् रहेको छ ।

प्रतिक्रिया दिनुहोस्