काँग्रेसमा देउवा पक्षले गगन र विश्वलाई पार्टीबाट ५ बर्षको लागि निकाल्यो

३० पुष-काठमाडौं, नेपाली काँग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले विशेष महाधिवेशनका आयोजनक रहेका गगन र विश्व सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले विशेष महाधिवेशनतर्फ लागेका नेताहरूलाई भूमिकामा फर्किन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्