२८ पुष- काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
आगामी निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले राजीनामा दिने तयारी गरेका हुन् । उनले माघ ४ गते राजीनामा बुझाउने तयारी रहेको बताइएको छ ।

बालेन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हुन् ।
प्रतिक्रिया दिनुहोस्