६ पुष-काठमाडौँ, आज शेयर १९.९२ अंकले घटेर दुई हजार ५९५.१० को बिन्दुमा कायम भएको हो।

आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ मूल्य बराबरको कारोबार भएको छ। आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ।
प्रतिक्रिया दिनुहोस्