झापा जिल्ला कारागारमा एक भारतियको मृ’त्यु

५ मंसिर- झापा, भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको झापा जिल्ला कारागारमा मृ’त्यु भएको छ ।उनि जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका एि ।

 

उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्