बुधवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्यो

०३ मंसिर – काठमाडौं, आज बुधवार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधवार छापावाल सुन तोलामा २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य २ हजार ८ सयलेघटेको हो ।

 

हिजो सोमवार सुन तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बुधवार चाँदी ३ हजार १ सय ५० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य मंगलवारको तुलनामा ६० रुपैयाले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्