घर अगाडि नालीमा डुबेर एकको मृ’त्यु

२८ कार्तिक- कपिलवस्तु, डुबेर एक बालकको मृ’त्यु भएको छ ।

बिहीबार दिउँसो कपिलवस्तु नगरपालिका–६ सेमरी बस्ने मनोहर हुसेनको १३ महिनाको छोरा आकिब मुसलमान हुसेनको आफ्नै घर अगाडि रहेको नालीमा डुबेर मृ’त्यु भएको हो ।


डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृ’त्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्