६ लाखभन्दा बढी मानिसले छोडे काठमाडौं

१५ असोज- काठमाडौं, बडादसैँ लागेयता असोज १५ बिहानसम्म ६ लाखभन्दा बढी मानिसले काठमाडौं छोडेका छन् । सडकमार्ग भएर ६ लाख ११ हजार ६५७ जनाले काठमाडौं उपत्यका छाडेका प्रहरीले जनाएको छ ।

यात्रुको चाप बढेसँगै १४ ठाउँमा सहायता कक्ष सञ्चालन गरिएको छ । यति बेला काठमाडौ उपत्यकामामा हिजोअस्तिको तुलनामा ५० प्रतिशतभन्दा कम सवारीसाधन चलेका छन ।

 

प्रतिक्रिया दिनुहोस्