एक बालकको करेन्ट लागेर मृत्यु

१३ असोज- बझाङ, करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

आइतबार १३ वर्षीय सुरेश आग्रीको मष्टा गाउँपालिका-५, किनाडामा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।मुल बाटो हुँदै गाउँमा पशुचौपाया र मानिस हिड्ने ठाउँमै बिजुलीको तार भुइँमा छरपस्ट भएको अवस्थामा बालकलाई करेन्ट लागेको हो ।

प्रतिक्रिया दिनुहोस्