एक युवक खैरो हिरोइनसहित टीकापुरमा पक्राउ

२ असोज- कैलाली, एक युवक खैरो हिरोइनसहित पक्राउ परेका छन्। उनि टीकापुरका रहेका छन

टीकापुर नगरपालिका–१ शक्तिनगरबाट सोही ठाउँ बस्ने ३० वर्षीय अर्पण चौधरी १ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित बुधवार पक्राउ परेका छन। चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्