बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु

२५ भदौ- बाँके, बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा गएराती भएको झडपमा पाँच जनाको मृत्यु भएको र दुई जनाको मृत्यु भएको छ । उनीहरुलाई भेरी अस्पताल पुर्याउनुभन्दा पहिला नै मृत्यु भइसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटनापछि बाल सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्