१६ भदौ – काठमाडौं, आज मंगलवार नेपाली बजारमा सुनको मूल्य २ लाख पार भए संगै लगातार उकालो लाग्ने क्रम्मा रहेको छ भने चाँदीको मुल्य पनि भरी अंकले बढी रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार छापावाल सुन तोलामा २ लाख ५ हजार ९ सय रुपैयाँ कायम भएको छ। सुनको मुल्य आज ६ सयले बढेको हो ।
हिजो सोमवार सुन तोलामा २ लाख ५ हजार ३ रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज मंगलवार चाँदी २ हजार ४ सय ८५ रुपैयाँमा कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजोको सोमवारको तुलना भन्दा १५ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्