फाइल फोटो
१० भदौ – नवलपरासी, सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडा मरेको छ। घटना कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती को हो ।
पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान मरेको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरले बताएका छन ।
गैँडाको खाग र खुर सुरक्षित रहेका छ।
प्रतिक्रिया दिनुहोस्