२३ साउन- कञ्चनपुर, महाकाली नदिमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे गडी सञ्चालनमा रोक लगाइएको छ । प्रतेक साल पानिको बहाव बढे संगै पुलमा गाडि बन्द गरिँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । संभावीत दुर्घटना हुन नदिनको लागि यसतो गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्